सभामुखद्वारा लिम्बू भाषाको चलचित्र ‘के साङ्ला’को अवलोकन

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले लिम्बू भाषाको चलचित्र ‘के साङ्ला’को विशेष प्रदर्शनीको उद्घाटन तथा अवलोकन गरेका हुन्। उनले चलचित्र प्रदर्शनीअघि लिम्बू समुदायको महत्वपूर्ण बाजाका रुपमा रहेको च्याब्रुङलाई के साङ्लाले बजाएर औपचारिक कार्यक्रमको उद्घाटन गरे। झापाका मिर्गौला पीडित निर्मल लिम्बूको सहयोगार्थ चलचित्रको विशेष प्रदर्शनी गरिएको हो। चलचित्र प्रदर्शन हुनुअघि आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले … Continue reading सभामुखद्वारा लिम्बू भाषाको चलचित्र ‘के साङ्ला’को अवलोकन